Nepal Express Live

Media Agency

जानकारी, विचार , video,news, events share गर्न inbox गर्नुस
YouTube : https://www.youtube.com/nepalexpresstv , www.twitter.com/nepalexpresstv


ShangriLa TV is an Global Online Portal for reliable news, entertainment and current events. We partnership with various news portals, TV channels and Media workers in order to connect in our global network through out the local participation.

Role of media today is not only to broadcast news but also to promote Peace, Harmony and Humanity.

Our aim is to bring the voice of Unheard, To bring the Image of Unseen, To Visualize the memory of un-filmed , To write the story of unwritten to the Global Citizens worldwide.

Please Inbox us for any suggestions, comments or interested together joining our network : [email protected]


0:06
यो भिडियो मा देखिएको भिड़ीयोको 8.49 मीनेटमा यो Half T-Shirt लगाएको मान्छे जस्तो को हो ? पत्रकार शालिकराम पुडासैनि को आत्महत्या सम्बन्धि सनसनी पूर्ण viedeo हेर्दा केहि कुरा हरु माथी पुलिसले थप अनुसन्धानका गर्नु पर्ने देखियो । १- आत्महत्या गर्दा निजको मोबाईल मृतक कै गोजीमा थियो भने उक्त viedeo को श्रोत केहो ? पहिले नै प्राप्त भैसकेको थियो भने आज सम्म किन गोप्य राखियो । २- viedeo को २:९ समयमा edit भयको प्रस्टै थाहा हुन्छ यसको बास्तबिकता केहो ? ३-झुन्डिएको बेला मा shirt paint लगायको देखिन्छ तर viedeo मा सेतो गन्जी देखिन्छ । आत्महत्या गर्ने ले dress फेर्नु को कारण के हुन सक्छ ? ४-बेड को तन्ना सेतो र घरको भित्ता निलो छ यो होटेल को बेड र भित्ता संग मिल्छ कि मिल्दैन ? ५- निजको अनुहारमा दारी काटेको देखिन्छ तर लास को अबस्था कस्तो थियो ? मिल्छ मिल्दैन ? ६- आत्महत्या गर्ने मान्छे को प्रस्तुती बध्यात्मक जस्तो देखिन्छ । मर्ने मान्छे ले भबिस्य र परिवार को बारेमा यत्रो चिन्ता लियको देखिन्छ यो कति स्वभाबिक छ ? भबिस्यको चिन्ता लिने मान्छे मर्न डराउनु पर्ने हो होइन । ७-रेकर्ड गरेको समय पनि google बाट हेर्न मिल्ने भएको हुनाले मिल्छ मिल्दैन ? ८- मृतकको शरीरमा देखियको घाउ खत संग आत्महत्या को के सम्बन्ध छ ? #copy Video : NEPALAAJA.COM
8 days ago
3:40
EverestCast
21 days ago
0:56
एक्सनमा उत्रिए इटहरीका मेयर, सडक अतिक्रमण गरेको भन्दै चलाए डोजर =================================== सडक अतिक्रमण र खोला अतिक्रमण गरेर बनाएको संरचनाहरु भत्काउँन सुरु गरेको हो । डोजर र नगर प्रहरी लिएर इटहरी १७ को स्यार्सेकाली पम्प आसपासको संरचना भत्काउँन सुरु गरेको हो । एक बर्ष अघिबाट सुरु भएको पैनी अतिक्रम रोक्ने अभियानलाई निरन्तरता दिन डोजर चलाउँन सुरु गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । इटहरीका मेयर द्धारिकलाल चौधरी सडक अतिक्रमण गरे बनेको संरचना पहिला देखि नै भत्काउँन सुरु गरेको भए पनि सर्वसाधरणहरुले अटेर गरे पछि एक्सनमा उत्रिनु परेको बताए । हामीले बारम्बार सुचना दिदा पनि अटेर गरे पछि डोजर चाउँन सुरु गरेको हुँ मेयर चौधरीले भने ।नगर प्रहरी र डोजर लिएर मेयर आफै एक्सनमा उत्रिएका हुन । केहि दिन अघि मेयर द्धारिकलालले आफ्नै घरको पर्खाल बाटोमा परेको भन्दै डोजर चलाएका थिए । आफ्नो पर्खालमा डोजर चलाएर सुरु गरेको अभियान आजैबाट निरन्तरता पाउँने मेयर चौधरीको भनाई छ । इटहरीको सडक तथा अतिक्रमण बढ्नाले बर्षेनी इटहरी ढुवान हुने गरेको भन्दै जनप्रतिनिधिको आलोचना हुदै आएको थियो ।
1 month ago